हेटौंडा उपमहानगर भित्र रहेको खानेपानी ब्यबस्थापन बोर्ड कार्यालय हेटौंडामा खाने पानीको महसुल एनएमवी बैंक मार्फत अनलाइनबाटै भुक्तानी गर्ने सहमति भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै हेटौंखानेपानीको महसुल अनलाइन मार्फत भुक्तानी गर्ने सहमति भएको हो ।
बोर्डका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षत हेटौंडा उपमहानगरको मेयर मिना लामाके प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा इ एनएमबि एपको उद्धघाटन गरिएको हो ।
उक्त एप मार्फत खनेपानि उपभोक्ताहरुले आफुलाई पाएक पर्ने समयमा सहजै बिल भुक्तानी गर्न सकिने भएको छ ।

















प्रतिक्रिया दिनुहोस्