नेकपा माओवादी केन्द्र उपमहानगर कमिटिका उपाध्यक्ष प्रदिप अर्यालले नेकपा माओवादी केन्द्र जनताको प्रतिनिधित्व गर्ने पार्टीमा आसे पासे चम्चे भन्ने शव्द नहुने बताएका छन् ।

पार्टीमा आवद्ध व्यक्तीले यस्ता गलत शव्द प्रयोग गर्नु उचित नभएको बताएका हुन् ।

फाल्गुन १४ गते हेटौंडामा हेटौंडा उपमहानगर कमिटिको  पद तथा गोपनीयताको सपथमा  ८१ सदस्यीय कमिटिलाई नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य मान कुमारी नेपालीले पद तथा गोपनीयताको सपथ खुवाएकी थिइन् ।

सोहीक्रममा बाहिरीएर  समाजिक अभियान्ता बताउने र माओवादी केन्द्रका युवा नेता,कमेटी सचिवालय सदस्य एवम १० नम्बर वडा इन्चार्ज घोषित भएका सन्तोष न्यौपाने सफत ग्रहणका समयमा “परिचयनै नबनेका व्यक्तीहरुलाइ पदमा ल्याएर युक्रेनमा बम हानेको जस्तै बनाएकोमा अस्विकार गर्ने भन्दै बिरोध गरेका थिए ।

 

यसै विषयमा गरिएको कुराकानी हेर्नुहोस् ।

Hetaudaमाओवादी केन्द्र@Pradip Aryal-MCCको बारेमा खोले मुख।अब मलाई मुर्दावाद भन्लान्..!कुरा क्लियर छ।

युक्रेनमा बम हानेको जस्तै भएको छ : सन्तोष न्यौपाने ( कुराकानी सहित )