सि.टि.भि.टि.इ.बागमती प्रदेश कार्यलय हेटौंडाको सहयोगमा क्रियटिभ स्कील्स प्रा.लि.को प्रायोजनमा सन् २००८ देखि विभिन्न संघ संस्था मार्फत निःशुल्क रुपमा विभिन्न सिपमुलक तालिम दिँदै आइरहेको छ ।

यसैक्रममा सिलाइ कार्यक्रम आयोजना गरिएसंगै तालिम तालिम मात्र नभई स्वरोजगारको लागि आयोजना गरिएको सिलाइ कार्यक्रम व्यवस्थापक युवराज न्यौपानेले बताए ।

गरिब विपन्न तथा न्युन वर्गको परिवार र शिक्षाबाट बञ्चित भएकाहरुलाई रोजगारिको व्यवस्था होस भन्दै तालिम लागि सहजिकर गरिएको व्यवस्थापक न्यौपानेले बताएका हुन् ।
हालसम्म १६हजार भन्दा बढीलाई तालिम प्रदान गराइएको रत्यस मध्ये करिब १३ हजार ५सय जना स्वरोजगार भएको बताए ।

मकवानपुर, सिन्धुपाल्चोक र रसुवाका ४० जनाले ६५ दिनको विल्डीङ इलेक्ट्रिसियन तालिम लिएका छन् भने ।

ति मध्य२० जनामा २ जना तालिम सहजिकरणका लागी विमली श्रेष्ठ, केशरी थापा मगर रहेका छन् ।

तालिममा सहभागीकालागी १ पटकको खाजाको सुविधा दिइने र प्रत्येक दिन बिहान १० बजे देखि छ घण्टाको तालिम समय रहने बताए ।
तालिमको पहिलो दिन जानकारी दिएर त्यस १९ वटा आइटम सिलाएको हिसाब नाप अनुसार लुगाको हिसाब निकाल्ने गरेको
सिलाई तालिम लिने सहभागीका अनुसार तालिम ६५ दिनको र तालिम लिएको ५० दिन भएको बताए ।

सिप प्रदान हुदा पिछडिएका परिवारलाई आर्थिक रुपमा सबल हुन पाइने भएकोले खुसी लागेको बताए ।