नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार जयराम लामिछाने आफ्नो प्यानल  सार्वजनिक गरेका छन् ।
लामिछाने प्यानलमा महिला नेतृ इन्दिरा न्यौपानेले जिल्ला को सह-सचिवका लागि चुनावी मैदानमा उत्रिएकी छिन् ।

महिलाले कोटामा मात्र भर नपर्नुपर्ने समय रहेको र महिलापनि सक्षम भएकोले उम्मेदवारी दिएको बताएकी छन् ।

महिलालाई ३३ प्रतिसत देखि बिभिन्न लक्षित कोटाका कुरा गरेको अवस्थामा महिलाहरुको नेतृत्वमा प्रयाप्त नभइरहदा यसका विषयमा पनि बिभिन्न काम गर्ने र महिला पुरुष र तेस्रो लिङ्गीको विषयका कुराहरुपनि समावेस गराउने बताएकी हुन् ।

उनले हिजोका दिनमा समाजमा रहनुभएका नागरिकहरु विचनै रहेर समाजकै हितमा धेरै कामगरेको इन्दिराले अझ भेरै काम गर्न उम्मेदवारी रहेको बताईन् ।