मकवानपुरमा आज समपन्न भएको स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
मकवानपुरमा सम्पन्न स्थानीय तहको निर्वाचनको हेटौडा उपमहानरको मतगणना सुस्त भएको छ।
आज बिहान ८ बजेदेखी सुरु भएपनी वडा नम्बर २ को मतगणना गर्दा करिब १० घण्टामा ५६८ मत गणना भएको छ।
हेटौडा उपमहानगरको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्दर्थ माबिमा ल्याइएपछी सर्बदलिय बैठको निर्णयमा बिहानबाट सुरु गरिएको मतगणना जारी छ।
यसै क्रममा वडा नम्बर २ को ५६८ मत गन्दा मेयर पदको एमाले तर्फ ११६ एसमा १०८ र राप्रपा तर्फ २७७ मत प्राप्त छ।उपमेयरमा एमाले १४७ काङ्ग्रेस ३७७ र राप्रपा ९१ मत प्राप्त छ।
वडाध्यक्षका लागि काङ्ग्रेस २०८ एमाले तर्फ १६५ र राप्रपा ११६ र स्वतन्त्र बगी चुनाव चिन्ह धारा २९ मत प्राप्त छ।


















प्रतिक्रिया दिनुहोस्