हेटौंडा उपमहानगरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसै क्रममा वडा नम्बर १३ मा पनि मत गणना सुरु भइसकेको छ ।
पहिलो चरण अनुसार ५० मत गन्दा मेयरमा गठबन्धनको अग्रता छ ।
केही बेरअघि सुरु भएको मत गणनाको परिणाम यस्तो :
प्रमुख
सुर्य ११
कलम २१
हलो ६
उपप्रमुख
सुर्य १४
रुख १४
हलो ४
वडाध्यक्ष
सुर्य १५
रुख ९
हसिया हथौड़ा २१
हलो ४
बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
प्रतिक्रिया दिनुहोस्