- स्थानीय निर्वाचन : हेटौडा १६ मा ६३३ मत गन्दा कसको कती मत आयो ?
बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
हेटौडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसैक्रममा वडा नम्बर १६ मा ६३३ मत गन्दा मेयरमा कलम अग्रतामा रहेको छ ।
६३३ मत गन्दा मेयर पदमा सुर्यमा १२८, कलम ३००, हलो २३९ मत प्राप्त छ।
उपमेयरका लागि सुर्यमा १५६, रुख ३४५, हलो ४६ मत प्राप्त छ।
त्यस्तै गरि वडाध्यक्षमा सुर्यमा १९९, काङ्ग्रेसमा ४३३, हलो ८ मत प्राप्त छ। मत गणनाको परिणाममा गठबन्धन अघि लागेको छ।














प्रतिक्रिया दिनुहोस्