हेटौंडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो। आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
केही समयअघि ४४ हजार ९ सय ७५ मत गणना गर्दा सम्म गठबन्धनको अग्रता कायम छ ।
मेयरको उम्मेदवार मिना कुमारी लामाकोे अग्रता रहेको छ भने राप्रपालाई पछि पार्दै एमाले अघि सरेको छ ।
मतगणना जारी छ ।

यस्तो छ ४४,९७५ मत गणनाको अपडेट
मेयर
नेकपा एमाले –१२८९६
गठबन्धन –१३९११
राप्रपा –१२८७६

उपमेयर
नेकपा एमाले –१४४१८
गठबन्धन –२०१२५
हलो –३१९६