हेटौंडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो। आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

यसैक्रममा हेतौडा उपमहानगर १५मा एमालेका तर्फबाट उम्मेद्वार बनेका वडाध्यक्ष सुनिल मुक्तान बिजयी भएका छन। मतगणनाको बिबरण आउन बाकी।