हेटौंडा उपमहानगरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसै क्रममा हेटौड़ा उपमहानगर १२ को ३सय मतगणना गर्दा मेयर, उपमेयरमा गठबन्धनको अग्रता छ ।

वडा न १२ को ३०० मतगणनाको यस्तो छ परिणाम :

मेयर
गठबन्धन: १५८
एमाले: ५८
राप्रपा : ४२
उपमेयर
गठबन्धन: १६२
एमाले:७६
राप्रपा:१५
वडाध्यक्ष
काङ्रेस: ९६
माओवादि: ९२
एमाले: ८२
राप्रपा: ८
बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।