हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ को वडाध्यक्षमा विजयी भएका सविन न्यौपानेले अबको ५ वर्षको अबधीमा वडालाई सुरक्षित र विकसित गर्ने बताएका छन् ।

जनताले गरेको विश्वासका कारण दोहोरिएर निर्वाचित भएकोमा यसको मध्यनजर गर्दै सधै जनताको सिर नझुक्ने गरि काम गर्ने प्रतिवद्धता जनाए।

उनले १ हजार ४ सय ४२ मत पाएका हुन् । जम्मा ३ हजार २ सत ८६ मत खसेको थियो भनेउनको प्रतिद्धन्दि रहेका एमालेका उम्मेदवार उत्तम पौडेलले १ हजार ३ सय ११ राप्रपाका सुजन शाहीले ४ सय १४ मत प्राप्त गरेका थिए ।

 

हेटौंडा १ को वडाध्यक्षमा विजयी भएका सविन न्यौपानेले के भने ?
जानकारीका लागि भिडियो हेर्नुहोस् ।