छैटौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र भुटानबीच जारी खेलमा नेपालले पहिलाे गाेल गरेकाे छ। दशरथ रंगशालामा जारी प्रतियोगिताको ११ मिनेट २४ सेकेन्डमा सावित्रा भण्डारीले भुटानविरुद्ध पहिलाे गाेल गर्दै १-० ले अग्रता दिलाएकी हुन्।

नयापत्रिकाबाट साभार गरिएकोछ ।