आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन।

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा पछिल्लो नतिजाअनुसार डा वाग्लेले  अग्रता कायमै राखेका हुन ।   डा वाग्लेले १०५३७ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले  ५३३६ मत प्राप्त गरेका छन। नेकपा ९एमाले० का सर्वेन्द्र खनालले ३२९१ मत प्राप्त गरेका छन ।

नागरिक न्युजबाट साभार गरिएको छ ।