राष्ट्रय परीक्षा बोर्डले आज बिहीबार २०७९ सालको मध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।यस वर्ष पुरानै पाठयक्रममा पढाई भएको हुनाने नतिजा पनि पुरानै ग्रेडिङ पद्तीमा सार्वजनिक गरिएको छ ।

यस वर्ष न्युनतम ३५५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीहरुलाई पनि ग्रेडिङमा राखिएको छ ।

यस पटकको एसईइ परीक्षामा देशभरको विद्यालयाबाट करिब ५लाख विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइट , एसएमएस र आइभीआर , एन। https://see.ntc.net.np/ https://see.edusanjal.com/ लागाएतका व्यवसाइटबाट हेर्न सकिन्छ ।