सरकारले एमसीसीको विषयमा उठेका विवादित विषयहरुलाई थप व्याख्या गर्ने गरी मन्त्रिपरिषद्बाट १२ बुँदे व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभामा आइतबार बसेको पहिलो बैठकले एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएपछि मन्त्रिपरिषद्ले अनुमोदन गर्नुअघि व्याख्यात्मक प्रस्ताव पारित गरेको हो ।
यो समाचार कान्तिपुरमा साभार छ
प्रतिक्रिया दिनुहोस्