नेपाली कांग्रेस मकवानपुरको सभापतिको मतगणना धमाधम भइरहेको छ ।
केहीबेर अघि आएको मत परिणाम अनुसार ४सय मत गन्दा आनन्दराम १४७ जयराम ११० र बुद्ध लामा १२४ मत आएको छ ।

आज मध्यान्न १२ बजेबाट सुरु भएको मतगणना साँझ ६ बजे सम्पन्न भएको थियो । सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको हो ।

कांग्रेस नेतृत्वकको लागि तिन जना सभापतिको युद्धमा छन् ।
अहिले सम्मको मत गणना अनुसार पराजुलीको अग्रता कायम रहेको छ ।