बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले ध्यानाकर्षण गराएको छ ।

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय, बह सांसकृतिक विविधताले भरिएको मुलुक भएका कारण माझी जातीहरुको मध्यनजर गर्दै लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत तथा आर्थिक सहयोग गर्नुपर्ने मुक्तिमोर्चाको मागछ ।

पुरा जानकारीकालागि हेर्नुहोस् भिडियो ।