मकवानपुरमा स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
हेटौडा उपमहानरको मतगणनामा वडा नम्बर ४ को ५५० मतगणना हुदा मेयरमा हलो अग्रतामा आएको छ ।
केहीबेर अघि भएको मतगणनामा राप्रपाले २०२ मत पाएको छ । एमालेमा १४५ नेकपा एसमा १४२ मत प्राप्त छ ।
त्यस्तै गरि उपमेयेरमा कांग्रेसमा २८४ एमालेमा १६१राप्रपा ६९ मत प्राप्त छ ।
त्यस्तैगरि वडा अध्यक्षमा कांग्रेसले २३० मत पाएको छ । एमालेमा २२९ र राप्रपाले ५६ मत पाएको छ ।

















प्रतिक्रिया दिनुहोस्