नेपाल तेक्वान्दो संघ , जिल्ला संघ मकवानपुरको आयोजनामा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला संघका अध्यक्ष लालकाजि रत्न बज्राचार्यको सभाध्यक्षता हेटौडा उपमहानगरपालिकाकी मेयर मिना कुमारि लामाको मा प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
शुक्रबार आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो संघका माहा सचिव तथा तेक्वान्दोका दिप राज गुरुङ, , केन्द्रीय कोषाध्यक्ष कासिम मिया , प्रदेश अध्यक्ष केशव पुरि, नगर खेल्कुद हेटौंडाका अध्यक्ष रविन्द्र घिमिरे वरिष्ठ प्रशिक्षक राजेश प्रजापति , बागमती प्रदेश सचिव उमेश नकर्मि लगायतको उपस्थिति रहेको थियो ।