बागमती प्रदेशको राजधानी हेटौंडा-११ मा रहेको चुरेहिल हस्पिटल नयाँ व्यवस्थापन सहित बुधाबारदेखि सञ्चालनमा आएको छ ।

चितवन मेडिकल कलेज सिएमसीको समेत समन्वय र लगानी गरेसँगै माघ ३ गतेदेखि नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको हो ।

गएको भाद्र ७ गते सिएमसीसंग मर्ज गरेको र हस्पिटलको बुधबार एक समारोहबीच शुभारम्भ गरिएको हो ।

इमर्जेन्सी, प्रयोगशाला, शल्यक्रिया, प्रसुती, ट्रमा, फार्मेसी, अन्तरंग लगायतका सेवाहरु २४ सैं घण्टा सञ्चालन हुने जानकारी गराइएको छ ।