मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि माहोल निकै तातितएको छ ।

 

यसकालागि अ आफ्नो दल र उम्मेदवारको तर्फबाट चुनावी प्रचार प्रसारमा खटिन सुरु गरेका छन् भने घर दैलो अभियानमा पनि उत्तिकै लागि परेका छन् ।

यसैत्रmमाममा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपेन्द्र चन्द ठकुरीले आफु निर्वाचित भएपछि जनता सामु बोलेका काम गर्न नसके रजिनाम दिने बताइरहेका छन् ।

लौरो चुनाव चिन्ह लिएका उम्मेदवार ठकुरीले नेपाल जस्तो सुन्दर देश नरहेको र जनताले गरेको अपेक्षा अधुरो रहेको अवस्थामा बालेन र हर्कले बिउ रोपेको व्याख्या गरेका छन् ।

यही सिको गर्न र शान्ति पुर्ण क्रान्तिको थालनि गरेको उल्लेख गर्दै घण्टौको भाषणमा नभएर जनताको काम गर्ने ठकुरीको भनाई छ ।