बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयको मन्त्री कुमारी मोक्तानले प्रध्यापन गराइरहेका हरेक शिक्षकहरुमा आफ्नै किसिमका समस्या रहेको बताएकी छन् ।

गणित शिक्षा परिषद जिल्ला कार्य समिती, मकवानपुरको  चौथो जिल्ला अधिवेशनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
आहा गणित, हाम्रो गणित, राम्रो गणित, सजिलो गणित, मीठो गणित, रसिलो गणित, तार्किक गणित, जय गणितको नारा सहित स्थापित कार्य समितीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो संगठन भएकै जानकारी नभएको समेत बताईन् ।

कार्यसमिती अध्यक्ष धनिक लाल साहको सभाअध्यक्षता सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा शैक्षिक क्षेत्रमा आवद्ध, स्थानिय तहको शिक्षा शाखाका प्रमुख व्यक्तीत्वहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रम सचिव बिनोद सुवेदीले संचालन गरेका थिए भने नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

vidio 01 – Bagmati Pradeshबागमती प्रदेशMantri kumari muktan समस्या छ संविधान अनुसार ऐन नबनेर..किन भनिन्? one

 

vidio 02- Bagmati Pradeshसामजिक मन्त्री कुमारी मोक्तानको गणित शिक्षा परिषद् संग प्रश्न किन सुझाव दिनु भएन?two