माईग्रेन्ट कृषि मार्ट मकवानपुरले निःशुल्क अचार बनाउने तालिम सम्पन्न गरेको छ ।

बैदेशिक रोजगारीमा गएर फर्किएका र जान खोजेका युवाहरुद्वारा सञ्चालित माईग्रेन्टको आयोजनामा सोमबारबाट सञ्चालन गरिएको पाँचदिने निःशुल्क तालिम शुक्रबार सम्पन्न गरिएको हो ।

बैदेशिक रोजगारिबाट फर्किएकाहरुमा सिप भएकाहरुको सिप प्रयोग गर्ने र सिप नभएकालाई सिप सिकाएर स्वरोजगार बनाउने उद्श्य सहित सञ्चालित मार्ट द्धारा तालिम सम्पन्न गरिएको अध्यक्ष सरोज पुडासैनीले बताए ।

यसै विषयमा अध्यक्ष सरोज पुडासैनीले जानकारी दिदै ।