हेटौडा उपमहानरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो। आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

मतगणनामा वडा नम्बर ४ को   १२०४ गणना गर्दा   मेयरमा सुर्य २९० कलम ३०७हलो ४८२ मत प्राप्त छ ।
उपमेयरका लागि सुर्य ३४० रुख ६०८ हलो१६६ मत प्राप्त छ ।
वडाध्यक्षका लागि सुर्य ४९२ रुख ४९८ हलोले १३५ मत पाएको छ ।

निर्वाचनको मत गणना जारी छ।