युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशमा  नियुक्त मन्त्री रमा आले मगरको आइताबार स्वागत तथा पदस्थापन भएको छ ।

हेटौंडा– ६ गौरीटार स्थित प्रदेश खेलकुद परिषदको प्राङ्गणमा रहेको मन्त्रालयमा आईतबार दिउँसो मन्त्री आलेलाई मन्त्रालयमा स्वागत गरेसँगै पदस्थापन गरेकी हुन् । पदस्थापन भए लगत्तै मन्त्री आलेले आगामी दिनहरुमा खेलकुदका लागि आवाश्यक पूर्वाधार र पर्यटनलाई सँगै लगेर काम गर्ने निर्णय गरेको बताइन् ।

मन्त्री आले आलेले भनिन्  ” खेलकुदका क्षेत्रका लागि सरोकारवाला व्यक्तिहरुसँग छलफल गरेर टिम वर्क गरेर अघि बढ्ने छु ।”

रातो समाचार संवाददाता
थप जानकारी