रोशन दिप – जामे मस्जिद समितिको निर्णय अनुशार महमद समिमको संयोजकत्वमा गठन गरीएको निर्वाचन समितिलाई साधारण भेला गराउन निर्देशन दिइएको छ ।

भोली बुधाबार बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ४ स्थित जामे मस्जिदको प्राङगणमा बिहान १० बजे हुन गइरहेको सो भेलामा उपस्थित भइदिन समितिका कार्यवाहक अध्यक्ष असूल कैस अन्सारीले सबैलाई आग्रह गरेका छन् ।