हेटौंडा / तेलुगु सिनेमाका चर्चित निर्देशक नाग अश्विनले ६०० करोडको बजेटमा बनाएको साउथ हिन्दी फिल्म ‘कल्की २८९८ एडी’ आज देखि प्रर्दशनमा आएको छ ।

प्रभास स्टारर यस फिल्मलाई आरआर फिल्म्सले नेपाल भित्र्याएको हो भने यस फिल्मलाई क्यूएफएक्स लगायत मल्टिप्लेक्स हलहरूले उत्साहजनको शो दिएका छन्।

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत बहुप्रतिक्षित mिल्म कल्की २८९८ एडीले देशभर अग्रिम टिकट बुकिङ खूलला समेत गरेको छ ।
डिस्टोपिर्एयन साइन्स फिक्सन जनरामा बनेको फिल्म भएृकाले पनि सबैको चासो बनेको छ ।
फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन जस्ता ख्याती प्राप्त अभिनेताको अभिनय रहेको छ भने दर्शकहरु सिनेमा घर तर्फ दर्शकहरु तानिएका छन् ।

इन्डियन माइथोलोजी र साइन्स फिक्सनलाई एकसाथ मिश्रण गरेर फिल्मको कथावस्तुबाट दर्शकहरुलाई नयाँ स्वाद दिने गरि बनाउन खोजिएको फिल्म प्रति दर्शकहरुको क्रेज रहेको मान्न सकिन्छ ।

…………………………………………….

यस चलचित्र हेटौंडा ४ नारायणी मलमा रहेको एन एस सिनेमा हलमा पनि प्रर्दशन भइरहेको छ ।
अग्रिम बुकिङ्ग गर्न या कुनै जानकारी लिनुपरेमा संपर्क नम्बर ०५७५२०९४९ सम्पर्क गर्न सकिने छ ।

 

 

 

 

राजेश गरिब
थप जानकारी