गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ। यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा भाग लिएको थियो।
विद्यार्थीले आवश्यक सिपअनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिबाट काम सुरु गरेको थियो र फेब्रुअरी २०२२ सम्म टोलीले सवारीसाधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। अनेकन टेस्ट राइडहरूपछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रूपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ। सबै नियमहरू पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेसनहरू अनुसार गाडी बनाइएको हो।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्