मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिपेश दाहाल विजयी भएका छन् ।
जम्मा २२२७ मत खसेको ११६९ मत ल्याएका छन् ।
उनका प्रतिद्धन्दि रहेका एमालेका जित बहादुर घिमिरेले ७२१ र माओवादीका रत्नप्रसाद तिमिल्सनाले २३० मत प्राप्त गरेका छन् ।