हेटौंडा  / बागमती प्रदेशको राजधानी हेटौंडा -४ मेनरोडमा रहेको राज मोटर्स् प्रा.लि. (यामाहा सोरुम) का सञ्चालक राजन श्रेष्ठले यामाहा कम्पनीको मोटरसाइल र स्कुटरहरु ग्राहकवर्गको रोजाइमा परेको बताएका छन् ।

हेटौंडामा रहेर सेवा दिदै आएसंगै जापानी टेक्नोलोजीमा बनेको सबै भन्दा भरपर्दो बलियो इञ्जिन रहेको यामाहा कम्पनीको मोटरसाइल र स्कुटरहरु ग्राहकवर्गको रोजाइमा परेको बताएका हुन् ।
यसैक्रममा असाढ १६ देखि २१ गते सम्मकालागि यामाहा एक्सचेन्ज मेला समेत चलाएको हो  ।

बर्षौदेखि हेटौंडामा रहेर जापानी टेक्नोलोजीमा बनेको सबै भन्दा भरपर्दो बलियो इञ्जिन रहेको यामाहा कम्पनीको मोटरसाइल र स्कुटरहरु ग्राहकवर्गको रोजाइमा परेको यामाहा कम्पनीले यही असाढ १६ देखि चलेको यामाहा एक्सचेन्ज मेलामा पुरानो बाइक वा स्कुटर संग नयाँ यामाहा बाइक र स्कुटर ग्राहकहरुले खरीद गरेको बताए ।

जापानी टेक्नोलोजीमा बनेको र सबै भन्दा भरपर्दो बलियो इञ्जिन पेट्रोलको राम्रो माइलेज सेवा लगायत बिभिन्न  सेवा र सुबिधा सहज यामाहा नै भएको श्रेष्ठको भनाई छ ।

लामो समय देखि यामाहा कम्पनीका बिभिन्न मोटरसाइकल, स्कुटर बिक्रि गर्दै आएको ग्राहककै माग अनुसार बिभिन्न समयमा अफर दिईरहेको सञ्चालक  श्रेष्ठ बताउछन्।

सोहीक्रममा ग्रहाकहरुका लागि सहजसंग फाईनान्स सुबिधा उपलब्ध गराइने बताए ।

यामाहाका विषयमा थप जानकारी लिन परेमा हेटौंडा ४ रानी दरबार अगाडी, शिव बुवा पेट्रोल पम्प सङ्गै रहेको राज मोटर्स प्रा. लि. (यामाहा सोरुम) मा सम्पर्क गर्न सकिने छ ।

जानकारीका लागि – सम्पर्क नम्बर: ०५७५२६४६० ९७६६३७८९००