Rato Samachar
Tue, 6 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

मन्त्री यादवद्वारा बुडर–बङ्क–नायल सडकको वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत

वन तथा वातावरणमन्त्री प्रदीप यादवले डोटीको बुडर तथा कञ्चनपुर जिल्लाको बङ्क–नायल सडकको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुभएको छ । करिब १२ दशमलव पाँच किलोमिटर लम्बाइ रहेको उक्त सडकको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन लामो समयदेखि स्वीकृत नहुँदा सडक निर्माणमा समस्या हुँदै आएको थियो । मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम मन्त्रिस्तरीय निर्णय गर्नु भई उक्त सडकको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुभएको हो । प्रतिवेदन स्वीकृत भएपछि अब उक्त सडक निर्माणका लागि सहज भएको मन्त्रालयले जनाएको छ । उक्त सडक निर्माण भएपछि अब कञ्चनपुरबाट डडेल्धुरा जानका लागि कम्तिमा पनि तीन घण्टा मात्रै लाग्ने बङ्कका स्थानीयवासी तथा समाजसेवी सुरेन्द्र बमले जानकारी दिनुभयो । यसैगरी मन्त्री यादवले लुम्बिनी प्रदेश सरुवा रोग अस्पताल कपिलवस्तुमा रहेको ५० शय्या तथा बाँझकटेरी–ढोरपाटन खण्ड (सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक, हुम्ला, कर्णाली जलविद्युत आयोजना (६०.७४ मेगावाट) हुम्ला, रहफ–भैरवस्थान–भानकोट–कालिकोट–हिल्सा चीन सडक तथा मेची महाकाली विद्युतीय रेलमार्गको निजगढ–हेटौँडा–भरतपुर खण्डको पनि मन्त्रिस्तरीय निर्णय गर्नु भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा–१५ द्धारा दुई विद्यालयलाई विज्ञान सम्बन्धी शैक्षिक सामग्री हस्तान्तरण

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology