भीरबाट लडेर मकवानपुरमा एकजना पुरुषको मृत्यु भएको छ।
गएराति ११ बजे इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तिर्थ लामाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
छिमेकीको बिहेमा पुगेर घर फकर्दै गर्दा भीरबाट लडेर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्