राष्ट्रिय स्वतन्त्र पार्टीको आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दैछ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ। बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ।
यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो। तर नागरिकता विवादका कारण अदालतले सांसदबाट निलम्वित हुने फैसला गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्