नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिले हेटौंडामा पद तथा गोपनीयताको सपथ लिएको छ ।

सोहिक्रममा आफुलाइ समाजिक अभियान्ता बताउने र माओवादी केन्द्रका युवा नेता,कमेटी सचिवालय सदस्य एवम १० नम्बर वडा इन्चार्ज घोषित भएका सन्तोष न्यौपानेले सफत खएका छैनन्।

उनले भने  “परिचयनै नबनेका व्यक्तीहरुलाइ पदमा ल्याएर युक्रेनमा बम हानेको जस्तै भएको छ । म पार्टीको सच्चा सिपाहि हुँ ।पार्टीको गलत प्रविधीलाइ छताचुल्ल बनएर पर्टीलाइ सही बनाउने अभियान मेरो हो । भाडामा ल्याएका हरुलार्इ मानिदैन। स्विकार पनि गरिदैन। म यो सहरको मेरु दण्ड हो। ”

युवा नेता सन्तोष न्यौपाने संग यसै विषयमा गरिएको कुराकानी ।।।