मधेश प्रदेशको रौतहटमा पर्ने ईशनाथ नगरपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् ।

वडा नं ९ स्थित लवतना र औरैयाको बिचमा गहुँको खेतमा १९ बर्षिय किशोरीको शव मुखमा कपडा कोचिएको र खेतको विचमा भेटिएकी हुन्।
युवतीको शवको अवस्था हेर्दा बलात्बार पछि हत्या गरिएको हुन सक्ने स्थानिएहरुको भनाई छ ।
उक्त स्थानमा जिल्ला प्रहरीहरु कार्यलय रौटहट सहित प्रहरी टोली घटना स्थलमा छन् भने अन्य विवरण आउन बाकी छ ।

 

picture-

Md Sakirparwej A Shaikh

facebook