
मकवानपुरका तेक्वान्दो खेलाडीहरु कोरियन राजदूत खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने भएका छन् ।
खेलाडि हरुलाई जिल्ला तेक्वान्दो सघंले शुभकामना सहित बुधाबार बिदाई गरेको छ ।
सघंका अध्यक्ष लालकाजि बज्राचार्यले शुभकामना दिदै यो निकै महत्वपुर्ण समय आएकाले खेलाडीका माध्यमबाट नेपाललाई फरक ढङ्गबाट चिनाउने मौका रहेको बताए ।
बिदाइ तथा शुभकामनाका लागि अध्यक्ष बज्रचार्य सदस्य गोपाल सुनार सहितको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्