रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकामा बिहिबार नगर खेल्कुद विकास समितिको नवनिर्वाचित अध्यक्ष रविन्द्र प्रशाद घिमिरेलाई नेपाल तेक्वान्दो सघ मकवानपुरका जिल्ला अध्यक्ष लालकाजी रत्न बज्राचार्य सहितको टोलीले बधाइ दिएको छ ।

घिमिरेकै कार्य कक्षमा गएर उनी लगायत नव नवनिर्वाचित सदस्य बधाई तथा सफल कार्यकालको शुभनाभकामना व्यक्त गरेको अध्यक्ष बज्राचार्यले बताए ।