
काठमाडौं प्रहरी परिसरले चोरीका मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय उपकरणहरू सहित सात जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले दिएको जानकारी अनुसार, २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब सहित चा्रीको आरोपमा सात जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी राख्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्