बागमती प्रदेशको राजधानी हेटौंडामा यामाहा कम्पनीको बिक्रेता राज मोटर्स सोरुमले १२ गते शनिबार YAMAHA RAYZR FI Hybrid MILLEAGE CHALLANGE कार्यक्रम गर्ने भएको छ ।

उक्त्तकार्यक्र्ममा यमहा कम्पनिको YAMAHA RAYZR FI Hybrid स्कुटर प्रयोगकर्ताहरुका लागी र्याली सहितको कर्यक्रम गर्न लागिएको मोटर्सका सञ्चालक राजन श्रेष्ठले बताएका छन् ।

जेठ १२ गते शनिबार हुने र्यालीमा जान ईच्छुकरूले राज मोटर्स ( यामाहा शोरूम ) हेटौंडामा सम्पर्क गरि निशुल्क रजिस्ट्रेसन फर्म भरी नाम दर्ता गराउन सकिने बताए। कार्यक्रम यामाहा शोरुम हेटौंडा बाट सुरु भइ रिगल हेटौंडा रिजोर्ट मा समापन हुनेछ बताएका हुन् ।

जानकारीका लागि – सम्पर्क नम्बर: ०५७५२६४६० ९७६६३७८९००

राजेश गरिब
थप जानकारी