बागमती प्रदेश सरकारलाईअखिल नेपाल महिला संघ (क्रान्तिकारी)बागमती प्रदेश समितिले ध्यानाकर्षण गराएको छ ।

मंगलबार मन्त्रालयमै पुगेर महिला वर्गकको हकहित र लक्षितकार्य योजना भन्दै १९ बुँदे माग सहित मुख्यमन्त्री शालिकराम जमकट्टेलाई ध्यानाकर्षण गराएका हुन् ।

सोही क्रममा सामाजिक बिकास मन्त्रालयमा पनि ध्यानार्कषण गराएका छन् ।

……….

रातो समाचार संवाददाता
थप जानकारी